चीन र रुसलाई बाहिर राखेर आईएईसी करिडोर: भारतलाई अघि सार्ने अमेरिकी रणनीति

काठमाडौं । सन् २०२३ मा भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न जी२० शिखर सम्मेलनमा भारतलाई मध्यपूर्व (पश्चिम एसिया) हुँदै युरोपसँग जोड्ने आर्थिक करिडोर (आईमेक) को घोषणा गरिएको थियो । त्यसलाई गेमचेन्जर करिडोरका रूपमा स्वागत गरिएको थियो । तर, पश्चिम एसियामा क्षेत्रीय अस्थिरता कायम रहँदा यस करिडोरको काम अघि बढ्न सकेन । विशेषगरी गाजामा भएको र पछि … Continue reading चीन र रुसलाई बाहिर राखेर आईएईसी करिडोर: भारतलाई अघि सार्ने अमेरिकी रणनीति