आईपीओ जारी गर्न लागेको पाल्पा सिमेन्ट इन्डस्ट्रिज कस्तो कम्पनी हो ? यस्ता छन् प्रमुख वित्तीय परिसूचक

काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन सुरु गर्दैछ । कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुने ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण सेयर निष्काशन गर्दैछ । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पनि पुस २५ गतेदेखि नै आईपीओ निष्काशन हुँदैछ। कम्पनीलाई नेपाल धितोपत्र … Continue reading आईपीओ जारी गर्न लागेको पाल्पा सिमेन्ट इन्डस्ट्रिज कस्तो कम्पनी हो ? यस्ता छन् प्रमुख वित्तीय परिसूचक