कर्मचारीमाथि दुर्व्यवहार नरोकिए बैंक बन्द गरी साँचाे राष्ट्र बैंकलाई बुझाउने चेतावनी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कर्मचारी युनियनले बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीमाथि भइरहेका आक्रमण र दुर्व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल राष्ट्र बैंकका गभर्नरको ध्यानाकर्षण गराएका छन् । पुस २१ गते सोमबार बैंकको कर्मचारी युनियनका अध्यक्ष शिवहरि भण्डारीले हस्ताक्षर गरेको ध्यानकर्षण पत्र राष्ट्र बैंकमा बुझाउँदै बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण चाबीहरु नेपाल राष्ट्र बैंक र … Continue reading कर्मचारीमाथि दुर्व्यवहार नरोकिए बैंक बन्द गरी साँचाे राष्ट्र बैंकलाई बुझाउने चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed