धितो लिलाममा निकालेका व्यक्तिबाट आफ्नो पैसा पनि उठाइदिन बैंकलाई दबाब, आत्मदाहको धम्की

काठमाडौं । दुर्गा प्रसाईं समूहको नागरिक बचाउ अभियानका कार्यकर्तासहित एनआईसी एशिया बैंकको इटहरी कार्यालयमा पेट्रोल बोकेर आत्मदाहको प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एनआईसी एशिया बैंकको इटहरी शाखाका ऋणी लालबहादुर पौडेललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले क्लिकमान्डुलाई जानकारी दिए। सोमबार एनआइसी एशिया बैंकको इटहरी शाखाभित्र पौडेलले पेट्रोल छर्कंदै … Continue reading धितो लिलाममा निकालेका व्यक्तिबाट आफ्नो पैसा पनि उठाइदिन बैंकलाई दबाब, आत्मदाहको धम्की