मार्जिन कारोबार कार्यान्वयनको अन्तिम चरणमा सेबोन, यसकारण नहुन सक्छ लगानीकर्ताको आकर्षण

काठमाडौं । मार्जिन कारोबार सम्बन्धी व्यवस्था कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्जिन कारोबार सम्बन्धी व्यवस्था कार्यान्वयनमा लैजाने अन्तिम तयारी गरेको हो । बोर्डले २०८२ मंसिर ८ गते ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२’ (प्रारम्भिक मस्यौदा) तयार गर्दै सात दिनभित्र राय सुझाव पेस गर्न आग्रह गरेको थियो । त्यसपछि हाल बोर्डले … Continue reading मार्जिन कारोबार कार्यान्वयनको अन्तिम चरणमा सेबोन, यसकारण नहुन सक्छ लगानीकर्ताको आकर्षण