मर्जपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा कर्मचारीबीच चरम विभेद, विवाद लुकाउन मञ्जुरीनामा फारम भर्न दबाब

काठमाडौं । एक आपसमा मर्ज भई २०७९ फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु भएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा कर्मचारीहरूबीच चरम विभेदपूर्ण व्यवहार भएको पाइएको छ । प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स समान हैसियतमा मर्ज भएर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बनेका थिए । तर, प्रिमियरबाट आएका कर्मचारीमाथि भने सेवासुविधाका सवालमा लामो समयदेखि विभेद हुँदै आएको जानकारी क्लिकमान्डुलाई प्राप्त … Continue reading मर्जपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा कर्मचारीबीच चरम विभेद, विवाद लुकाउन मञ्जुरीनामा फारम भर्न दबाब