भेनेजुएलासँग नेपालले कतिको गर्छ व्यापार ?

काठमाडौं । अमेरिकाले अप्रत्याशित आक्रमण गरे भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएको छ । शुक्रबार मध्यरातमा अमेरिकी कमान्डोले मदुरोको निवासमा पुगेर पत्नीसहित नियन्त्रणमा लिएको थियो । उनीहरूलाई अहिले अमेरिका पुर्‍याइएको छ । भेनेजुएलामाथि अमेरिकी आक्रमणको अन्तर्राष्ट्रियरुपमा आलोचना भइरहेको छ । मदुरोलाई लागुऔषध तस्करी र नार्को-आतंकवादको गम्भीर मुद्दा अघि बढाउने अमेरिकाले जनाएको छ । विश्वकै सबैभन्दा … Continue reading भेनेजुएलासँग नेपालले कतिको गर्छ व्यापार ?