भेनेजुएलामा आक्रमण गरी मदुरोलाई पक्राउ गर्नुमा अमेरिकाको के हो अभीष्ट ?

काठमाडौं । अमेरिकाले शनिबार (३ जनवरी) भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई पक्राउ गरी न्युयोर्क लगेको छ । न्युयोर्कमा मदुरोका विरुद्ध लागूऔषध र हातहतियार तस्करीको मुद्दा चलाइनेछ । लामो समयदेखि अमेरिकाको ट्रम्प प्रशासनले भेनेजुएलामाथि दबाब बढाइरहेको थियो । भेनेजुएलाले अमेरिकातर्फ खतरनाक लागूऔषधहरू आपूर्ति गरिरहेको र मदुरो स्वयं पनि कार्तेल दे लोस … Continue reading भेनेजुएलामा आक्रमण गरी मदुरोलाई पक्राउ गर्नुमा अमेरिकाको के हो अभीष्ट ?