बीपी कोइरालाले चियासँग बिस्कुट खान खोजेपछि ५ रुपैयाँ लगानीमा खुलेको उद्योग बन्यो धनकुटाको पहिचान
धनकुटा । पूर्णबहादुर श्रेष्ठले २०११ सालमा धनकुटामा हालको आर्मी क्याम्प भएको स्थानमा बजारकै पहिलो चिया र नास्ताको पसल खोले । उसबेला पूर्वाञ्चलको मुकाम धनकुटाको त्यही स्थानबाट सबै प्रशासनिक काम हुने गरेकाले त्यो ठाउँलाई त्यसबेला गौडा भनिन्थ्यो । अहिले त्यो स्थान देब्रेवासको सल्लेरी चोक र आर्मी क्याम्पले चिनिन्छ । प्रशासनिक कामका लागि त्यहाँ पुग्ने जो कोहीको … Continue reading बीपी कोइरालाले चियासँग बिस्कुट खान खोजेपछि ५ रुपैयाँ लगानीमा खुलेको उद्योग बन्यो धनकुटाको पहिचान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed