आईटी उद्योगलाई विदेशमा लगानी गर्न राष्ट्र बैंकको सहजीकरण, २० हजार डलरसम्मको लगानी निःशर्त

काठमाडौं । नेपाल राष्ट्र बैंकले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानी प्रवर्द्धन गर्न नीतिगत सहजिकरण गरेको छ । केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा संशोधन गर्दै सेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानी वापतको विदेशी मुद्रा नेपालबाट पठाउन वा भित्र्याउन राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था हटाएको छ … Continue reading आईटी उद्योगलाई विदेशमा लगानी गर्न राष्ट्र बैंकको सहजीकरण, २० हजार डलरसम्मको लगानी निःशर्त