‘एसएमई प्लेटफर्म’ प्रक्रिया रोकिँदा सेबोन र नेप्से धाउँदै साना कम्पनी

काठमाडौं । सिन्धुपाल्चोक जिल्ला अवस्थित ०.९७० मेगावाटको घट्टे खोलामा सञ्चालनमा रहेको गाउँघर उज्यालो साना हाइड्रोपावरका एक सञ्चालक साना तथा मझौला संगठित संस्था (एसएमई प्लेटफर्म)को स्थितिबारे बुझ्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुगे । लामो समयदेखि पाइपलाइनमा रहेका हाइड्रोले आईपीओ निष्कासन अनुमति नपाएपछि उनी सिन्धुपाल्चोकदेखि नेप्से कार्यालयसम्म पुगेका थिए । गाउँघर उज्यालो साना हाइड्रोपावरले २०८१ पुस २५ … Continue reading ‘एसएमई प्लेटफर्म’ प्रक्रिया रोकिँदा सेबोन र नेप्से धाउँदै साना कम्पनी