दीपेन्द्र अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले अग्रवाललाई आइतबार धरौटीमा छाड्न आदेश दिएको हो । उनी धरौटी बुझाएर प्रक्रिया पुर्‍याएपछि छुट्नेछन् । अग्रवाललाई १० दिनअघि काठमाडौंको चुनदेवी क्षेत्रबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोलीले नेपाल धितोपत्र बोर्डको सिफारिसअनुसार विभिन्न कम्पनीको सेयरको भित्री कारोबारमा संलग्नताको आरोपमा … Continue reading दीपेन्द्र अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतको आदेश