दीपक खड्काको होटल इस्टर्न नेपालको लागत भारी मात्राले बढ्यो, २०२७ बाट सञ्चालनमा आउने

काठमाडौं । झापाको धुलाबारीमा निर्माण भइरहेको होटल इस्टर्न नेपालको लागत बढेको छ । होटलको सुरुमा अनुमानित लागतभन्दा अहिले एक अर्ब बढी रुपैयाँ बढेको हो । सुरुमा २ अर्ब १ करोड ४० लाख रुपैयाँ लगानीमा सो होटल निर्माण गर्ने भनिएको थियो । अहिले उक्त लागत बढेर ३ अर्ब २६ करोड ९० लाख रुपैयाँ पुगेको छ । … Continue reading दीपक खड्काको होटल इस्टर्न नेपालको लागत भारी मात्राले बढ्यो, २०२७ बाट सञ्चालनमा आउने