सोमालील्यान्डलाई आधिकारिक मान्यता दिने पहिलो देश बन्यो इजरायल, के हो रणनीतिक अभीष्ट ?

काठमाडौं । सोमालियाबाट टुक्रिएको सोमालील्यान्डलाई आधिकारिक मान्यता दिने इजरायल पहिलो देश बनेको छ ।इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमालील्यान्डसँग कृषि, स्वास्थ्य र प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्य राखेको बताएका छन् । सोमालील्यान्डका राष्ट्रपति अब्दीरहमान मोहम्मद अब्दुल्लाहीले यसलाई ऐतिहासिक क्षण भनेका छन् । सोमालियाका विदेशमन्त्री अली ओमारले भने इजरायललाई तत्कालै यो कदम फिर्ता लिन आग्रह गरेका … Continue reading सोमालील्यान्डलाई आधिकारिक मान्यता दिने पहिलो देश बन्यो इजरायल, के हो रणनीतिक अभीष्ट ?