उद्योगबिनाको धनकुटा औद्योगिक ग्राम, जहाँ राज्यको करोडौं बग्यो
धनकुटा । तत्कालीन राजा वीरेन्द्रले २०२९ सालमा मुलुकका पाँच विकास क्षेत्रमध्ये तत्कालीन पूर्वाञ्चलको मुकाम धनकुटामा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरे । आफ्नो घोषणा कार्यान्वयनका लागि तीन वर्षपछि राजाले पुनः धनकुटावासीसँग विकल्पसहितका तीनवटा योजना मागे । त्यसबेला धनकुटावासीले पहिलो स्वास्थ्य, दोस्रो शिक्षा र तेस्रोमा औद्योगिक क्षेत्र निर्माणका लागि राजासमक्ष बिन्ती चढाए । त्यसका जानकार सहिद … Continue reading उद्योगबिनाको धनकुटा औद्योगिक ग्राम, जहाँ राज्यको करोडौं बग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed