सुधन गुरुङले बालेन र रविलाई थुने, सहमति नभएसम्म बाहिर जान नदिने चेतावनी (भिडियो)
काठमाडौं । हामी नेपाल नामक गैरसरकारी संस्थाका प्रमुखसमेत रहेका जेनजी अभियान्ता सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई बैठक कक्षमा थुनिदिएको बताएका छन् । सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै गुरुङले दुई नेताबीच सहमति नभएसम्म कोही बाहिर निस्कन नमिल्ने उल्लेख गरेका छन्। ‘दुई जना नेताहरू मेयर बालेन र रवि … Continue reading सुधन गुरुङले बालेन र रविलाई थुने, सहमति नभएसम्म बाहिर जान नदिने चेतावनी (भिडियो)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed