दीपेन्द्र अग्रवालले सामाजिक सञ्जालदेखि धितोपत्र बोर्डसम्म पुगेर केके हर्कत देखाए ?
काठमाडौं । सेयर कारोबार गर्ने र पुँजी बजारप्रति चासो राख्ने व्यक्तिका लागि दीपेन्द्र अग्रवाल जाने सुनेकै नाम हो । सामाजिक सञ्जालमा बजारका विषयमा गर्ने टिप्पणी र दिने अभिव्यक्तिले उनी बेलाबेला चर्चामा आइरहने पात्र हुन् । पुँजी बजारका निश्चित समूह (सेक्टर) तथा कतिपय अवस्थामा कम्पनीको नामै किटान गरेर मूल्य घटबढबारे प्रक्ष्येपण गर्नु अग्रवालले गर्दै आएको काम … Continue reading दीपेन्द्र अग्रवालले सामाजिक सञ्जालदेखि धितोपत्र बोर्डसम्म पुगेर केके हर्कत देखाए ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed