रविसँग ठोस सहमति नभएपछि बालेनले आफ्नै नेतृत्वमा पार्टी अघि बढाउने तयारी गरेका हुन् ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी राजनीतिक सक्रियता तीव्र पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको वार्ता ठोस निष्कर्षमा नपुगेपछि बालेन आफ्नै नेतृत्वमा नयाँ शक्ति निर्माण गर्ने गृहकार्यमा जुटेका हुन् । प्रतिनिधिसभाको आगामी फागुन २१ गते हुन लागेको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने मिति पुस १३ र १४ नजिकिँदै … Continue reading रविसँग ठोस सहमति नभएपछि बालेनले आफ्नै नेतृत्वमा पार्टी अघि बढाउने तयारी गरेका हुन् ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed