आर्थिक कारोबारमा बिचलन बढ्यो, सर्वोच्चमा एकैदिन ५० वटा बैंकिङ कसुरका मुद्दा पेसीमा

काठमाडौं । आर्थिक कारोबारमा विचलन बढ्दै जाँदा कालोसूचीमा पर्ने व्यक्तिको संख्यासमेत चालु आर्थिक वर्षको पुससम्ममा १५ हजार ८९४ पुगेको छ । कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार मंसिर महिनामा मात्रै १३ सय ३३ जना व्यक्ति कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् । कालोसूचीमा पर्ने व्यक्तिहरु मंसिर महिनामा औषतामा ४६ जना रहेका छन् । आर्थिक व्यवहार बिग्रदै … Continue reading आर्थिक कारोबारमा बिचलन बढ्यो, सर्वोच्चमा एकैदिन ५० वटा बैंकिङ कसुरका मुद्दा पेसीमा