हिल्टन होटलको पुनर्बिमा विवाद: एलियण्टको शंकास्पद भूमिका, ४ कम्पनी अनुसन्धानको घेरामा
काठमाडौं । जेनजी प्रदर्शनबाट क्षति भएको तीन महिना बित्दा पनि हिल्टन होटलको पुनर्बिमाको विषय अझै टुंगिएको छैन । ओरियण्टल इन्स्योरेन्स कम्पनीमा बिमा गरिएको हिल्टन होटलको पुनर्बिमा नेपाल पुनर्बिमा कम्पनी कि हिमालयन रि–इन्स्योरेन्सले बेहोर्ने भन्ने विषय अझैसम्म अन्यौलमै छ । बिमा क्षेत्रको नियामकको रुपमा रहेको स्वयं नेपाल बिमा प्राधिकरण पनि यो विषयले रनभुल्लमा परेको छ । … Continue reading हिल्टन होटलको पुनर्बिमा विवाद: एलियण्टको शंकास्पद भूमिका, ४ कम्पनी अनुसन्धानको घेरामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed