अच्युतराज पहाडीको रिटलाई अग्राधिकार, आगामी पेशीबाट पूर्ण सुनुवाई हुने

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रवन्धक पदमा आवदेन दिनमै विज्ञलाई छेक्न नहुने अच्युतराज पहाडीको मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ । निगमका कात्तिक २७ गते महाप्रवन्ध नियुक्ति लागि माग गरेको आवेदनमा विज्ञलाई छेक्नेगरी कार्यविधि बनाएको र यस अघिको अभ्यासविपरीत आवेदन माग गरिएको भन्दै पहाडीले मंसिर ७ मा सर्वोच्च अदालतमा रिट दिएका थिए । उनको रिटमाथि … Continue reading अच्युतराज पहाडीको रिटलाई अग्राधिकार, आगामी पेशीबाट पूर्ण सुनुवाई हुने