दीपेन्द्र अग्रवालले १५ व्यक्तिको टीएमएस प्रयोग गरी यसरी गर्थे झुटा र कृत्रिम कारोबार

काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालले सेयर लगानीकर्तालाई उक्साउने मात्रै नभई १५ जना लगानीकर्ताको नामबाट मूल्य बढाउने, आफैँ झुटो कारोबार गर्ने गरेको देखिएको छ । अग्रवालले झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी मूल्य बढाएर सेयर बिक्री गरेर कानुन विपरीत नाफा आर्जन गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले शुक्रबार पक्राउ गरी अनुसन्धान सुरु गरेको … Continue reading दीपेन्द्र अग्रवालले १५ व्यक्तिको टीएमएस प्रयोग गरी यसरी गर्थे झुटा र कृत्रिम कारोबार