दीपेन्द्र अग्रवालको झुटो सेयर कारोबारमा मतियार ३ ब्रोकर, कसले कसरी दिए साथ ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अनुसन्धानले सेयर कारोबारी दीपेन्द्र अग्रवालले गरेका सेयर बजारको ‘अपराध’ मा ब्रोकर कम्पनीहरूले मद्दत गरेको निष्कर्ष निकालेको छ । बोर्डको अध्ययनले ब्रोकरहरूले कतिपय अवस्थामा नीतिगत प्रावधानलाई समेत लत्याएको फेला पारेको हो । सेयर कारोबारी दीपेन्द्र अग्रवाल झुटो कारोबार गरेर मूल्य प्रभावित गरेको अभियोगमा शुक्रबार पक्राउ परेका थिए । नेपाल धितोपत्र बोर्डको … Continue reading दीपेन्द्र अग्रवालको झुटो सेयर कारोबारमा मतियार ३ ब्रोकर, कसले कसरी दिए साथ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed