प्रभु बैंक प्रकरणः अर्बिट कन्सल्टेन्सीका सुनिल रेग्मी पनि सीआईबीको अनुसन्धान घेरामा

काठमाडौं । प्रभु बैंक घोटाला प्रकरणमा अर्बिट कन्सलटेन्सीका सञ्चालक सुनिल रेग्मी पनि प्रहरी अनुसन्धानको दायरामा तानिने भएका छन् । प्रभु बैंकसँग जोडिएको शैक्षिक कर्जा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्बिट कन्सलटेन्सी र त्यसका सञ्चालक सुनिल रेग्मीमाथि पनि अनुसन्धान गर्न लागेको हो । प्रभु बैंकका उच्च अधिकारीहरूसँग मिलेर शैक्षिक कर्जा स्वीकृतिको नाममा बैंकलाई प्राप्त हुने … Continue reading प्रभु बैंक प्रकरणः अर्बिट कन्सल्टेन्सीका सुनिल रेग्मी पनि सीआईबीको अनुसन्धान घेरामा