बैंक र बैंकरमाथि यसरी हुँदैछ एकपछि अर्को असभ्य हर्कत, रिस पोख्ने भाँडो बन्यो वित्तीय क्षेत्र (भिडियो)

काठमाडौं । पछिल्लो समय एकपछि अर्को गर्दै बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीमाथि आक्रमणका घटना बढिरहेका छन् । जुनसुकै बहानामा पनि बैंकलाई नै ‘तारो’ बनाउने प्रवृत्ति मौलाएको छ । विभिन्न बहानामा बैंक लुट्ने र बम पड्काउने धम्कीदेखि कर्मचारीमाथि कालोमोसो दल्ने, अपहरण गर्ने, कुटपिट तथा गालीगलौज गरी दुर्व्यवहार गर्नेसम्मका अराजक गतिविधिहरू भइरहेका छन् । यसको … Continue reading बैंक र बैंकरमाथि यसरी हुँदैछ एकपछि अर्को असभ्य हर्कत, रिस पोख्ने भाँडो बन्यो वित्तीय क्षेत्र (भिडियो)