आम्दानी संकुचित बनेपछि अन्तर्राष्ट्रिय लगानीको बाटो खोल्न निरन्तर ‘लबिङ’मा बिमा कम्पनी

काठमाडौं । पछिल्लो केही वर्ष यता बैंकको ब्याजदर न्यून अवस्थामा रहँदा बिमा कम्पनीहरुले अन्तर्राष्ट्रिय बजारमा पनि लगानीको पाटो खुला गरिनुपर्ने विषय उठाउँदै आएका छन् । पूर्वाधार बन्डहरु पनि नभएको अवस्थामा बिमा कम्पनीले अन्तर्राष्ट्रिय बजारमा लगानी गर्न पाउँदा लगानीको प्रतिफल बढ्ने तथा अनुभव पनि प्राप्त हुने भएकाले सो बाटो खुला गरिनुपर्ने विषय बिमकहरुले नियामक निकायसँग उठाउँदै … Continue reading आम्दानी संकुचित बनेपछि अन्तर्राष्ट्रिय लगानीको बाटो खोल्न निरन्तर ‘लबिङ’मा बिमा कम्पनी