दरबारमार्गको जग्गा लिज प्रकरण: थामसेर्कुसहित चार जनाविरूद्ध मुद्दा
काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा यति होल्डिङ्सअन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालि र त्यससँग सम्बन्धित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार मुद्दा दायर गरेको हो । मुद्दामा थामसेर्कु ट्रेकिङ प्रालिसहित कम्पनीका अध्यक्ष लाक्पा सोनाम शेर्पा, तत्कालीन सचिव अर्जुनकुमार कार्की र सहसचिव लेखबहादुर कार्कीलाई प्रतिवादी बनाइएको जिल्ला … Continue reading दरबारमार्गको जग्गा लिज प्रकरण: थामसेर्कुसहित चार जनाविरूद्ध मुद्दा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed