संवेदनशील बैंकिङ क्षेत्रमाथि असंवेदनशील हर्कतले अर्थतन्त्रमा पर्ने प्रभाव

पृष्ठभूमि हालै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चार महिनाको तथ्यांकमा आधारित रहेर देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । सो प्रतिवेदन अनुसार मुद्रास्फीति १.११ प्रतिशत रहेको छ भने विदेशी विनिमय सञ्चितिले करिब साढे १७ महिनाको वस्तु तथा सेवा धान्न पर्याप्त छ । विप्रेषण उत्साहप्रद रहेको छ भने निर्यात र आयातमा पनि … Continue reading संवेदनशील बैंकिङ क्षेत्रमाथि असंवेदनशील हर्कतले अर्थतन्त्रमा पर्ने प्रभाव