सरकारी प्रतिवेदनले टेलिकमको बिलिङ टेण्डर अन्योलमा
काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणालीको टेण्डर गर्न सरकारी समितिको प्रतिवेदनले थप अन्योलता सिर्जना गरेको छ । पूर्वसचिव मणिराम गेलाल संयोजकत्वको समितिले सञ्चारमन्त्री जगदीश खरेललाई गत मंसिर ४ गते टेलिकमको ‘नयाँ प्रविधिमा आधारित बिलिङ प्रणाली खरिद गर्न बोलपत्र सुरु भएको सम्बन्धमा’ गरिएको एक अध्ययन प्रतिवेदन बुझाएको थियो । टेलिकमलाई बिलिङको टेण्डर गर्न उक्त प्रतिवेदनले अन्योलता … Continue reading सरकारी प्रतिवेदनले टेलिकमको बिलिङ टेण्डर अन्योलमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed