बैंकिङ क्षेत्रका ४ संगठनद्वारा बैंकका कर्मचारीमाथि भएको आक्रमणको घोर भर्त्सना, दोषीलाई कारबाहीको माग

काठमाडौं । ज्योति विकास बैंकका कर्मचारीहरूमाथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति ४ बैंकिङ तथा वित्तीय संस्थाका संघहरुले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संयुक्त रूपमा घोर भर्त्सना गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले एक संयुक्त विज्ञप्ति जारी गर्दै कर्जा असुलीको क्रममा भएको आक्रमणलाई ‘अमानवीय र … Continue reading बैंकिङ क्षेत्रका ४ संगठनद्वारा बैंकका कर्मचारीमाथि भएको आक्रमणको घोर भर्त्सना, दोषीलाई कारबाहीको माग