साढे ४ करोड ऋणको किस्ता चैतदेखि तिरेका थिएनन्, ‘तिर्नुस्’ भन्न जाँदा नेता लगाएर कुटाए

काठमाडौं । सप्तरीमा ऋण असुलीका लागि पुगेका ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार र कालोमोसो दलिएको घटनामा जनप्रतिनिधि, लघुवित्त पीडित संघर्ष समितिका जिल्ला अध्यक्ष र मधेश प्रदेश सचिव सहितका संलग्नता पाइएको छ । उक्त समूहलाई दुर्गा प्रसाईंले ‍बैंक वित्तीय संस्थाको ऋण नतिर्न र प्रतिकार गर्न उक्साउँदै आएका छन् । लघुवित्त पीडित संघर्ष समितिका सप्तरी जिल्ला अध्यक्ष … Continue reading साढे ४ करोड ऋणको किस्ता चैतदेखि तिरेका थिएनन्, ‘तिर्नुस्’ भन्न जाँदा नेता लगाएर कुटाए