गोल्यान ग्रुपको फेमिली बिजनेसलाई अक्षयले यसरी गर्दैछन् कर्पोरेटाइजेसन, अब विज्ञको निर्णय
काठमाडौं । आजभन्दा करिब ६०-६५ वर्षअघिको कुरा हो । नेपालमा औद्योगीकरण बामे सर्दै थियो । त्यतिबेला तत्कालीन राजा वीरेन्द्रले व्यवसायी सोहनलाल गोल्यानलाई एउटा विशेष आग्रह गरे, ‘नेपालमा आउनुस्, उद्योग खोल्नुस् र यहाँको विकासमा सघाउनुस् ।’ राजाको त्यो एउटा ‘विश्वास’ र ‘निम्तो’ ले आजको विशाल ‘गोल्यान साम्राज्य’ को जग खडा गर्यो । एउटा पारिवारिक व्यवसायबाट सुरु … Continue reading गोल्यान ग्रुपको फेमिली बिजनेसलाई अक्षयले यसरी गर्दैछन् कर्पोरेटाइजेसन, अब विज्ञको निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed