ऋण असुली गर्न गएका ज्योति विकास बैंकका कर्मचारीमाथि कुटपिट, कालोमोसो दलेर दुर्व्यवहार
काठमाडौं । ऋण असुली गर्न गएका ज्योति विकास बैंकका कर्मचारीलाई कालोमोसो दलेर दुर्व्यवहार गरिएको छ । सप्तरीको रुपनी शाखाका बैंकका कर्मचारी ऋण असुलीका क्रममा जाँदाखेरी उनीहरुमाथि कालोमोसो दली, कुटपिट गालीगलौज गरी दुर्व्यवहार भएको हो । ज्योति विकास बैंकका सूचना अधिकारी प्रकाश बरालका अनुसार मंसिर २५ गते कर्मचारीहरु माथि उक्त दुर्व्यवहार भएको हो । ‘यो मंसिर … Continue reading ऋण असुली गर्न गएका ज्योति विकास बैंकका कर्मचारीमाथि कुटपिट, कालोमोसो दलेर दुर्व्यवहार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed