एआई र सेमिकन्डक्टरको शक्ति सन्तुलन बदल्ने अमेरिकी चाल, चीन-भारत बाहिरै

काठमाडौं । अमेरिकाले गत बिहीबार (११ डिसेम्बर) प्याक्स सिलिका नामक नयाँ अन्तर्राष्ट्रिय प्रयास सुरु गरेको घोषणा गरेको छ। त्यहाँको विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) को वेबसाइटमा उपलब्ध विवरण अनुसार, यो विश्वव्यापी स्तरमा रहेका ‘सिलिकन’ पक्षहरू सुरक्षित गर्नका लागि बनाइएको उन्नत अर्थतन्त्र भएका देशहरूको गठबन्धन हो । चिप्स, महत्त्वपूर्ण खनिज पदार्थहरू, कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधार र तिनलाई … Continue reading एआई र सेमिकन्डक्टरको शक्ति सन्तुलन बदल्ने अमेरिकी चाल, चीन-भारत बाहिरै