रोहितले जितेका कार र बाइकको साढे १६ लाख रुपैयाँ कर तिर्नुपर्ने
काठमाडौं । दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले कार पुरस्कार पाए । शनिबार राति सम्पन्न फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो । पहिलो पटक लुम्बिनीले उपाधि जित्दा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका रोहित उत्कृष्ट खेलाडी बने । साथै रोहित नै … Continue reading रोहितले जितेका कार र बाइकको साढे १६ लाख रुपैयाँ कर तिर्नुपर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed