प्रभु बैंकका सीईओ शेरचनमाथि सीआईबीले कुन-कुन अभियोगमा अनुसन्धान गर्दैछ र के-के भेट्यो?

काठमाडौं । बैंकिङ कसुरको आरोपमा पक्राउ परेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक शेरचनसहित उच्च व्यवस्थापनमा कार्यरत कर्मचारीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरूमाथिको अनुसन्धान नसकिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले म्याद थप माग गरेपछि शुक्रबार उच्च अदालत पाटनले ३ दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रभु ग्रुपका अध्यक्ष देवी … Continue reading प्रभु बैंकका सीईओ शेरचनमाथि सीआईबीले कुन-कुन अभियोगमा अनुसन्धान गर्दैछ र के-के भेट्यो?