हायात होटल एक वर्ष बन्द हुने, घर बसेबापत हरेक मजदुरले १ लाख ४६ हजार पाउने

काठमाडौं । जेनजी आन्दोलनपछि बन्द भएको पाँचतारे होटल तारागाउँ रिजेन्सी (हायात)ले एक वर्षसम्म स्थायी कर्मचारीलाई घर पठाउने सहमति गराएको छ । होटलमा कार्यरत मजदुरमध्ये १३३ जनालाई फोर्स लिभमा राख्ने गरी व्यवस्थापनले यसअघि गरेको निर्णयअनुसार सार्वजनिक सूचनासमेत प्रकाशन गरेको थियो । त्यतिबेला व्यक्तिगत मुद्दासमेत फिर्ता लिनुपर्ने व्यवस्थापनको शर्त मजदुरले नमानेका कारण एक वर्षसम्म घरबिदा बस्ने र … Continue reading हायात होटल एक वर्ष बन्द हुने, घर बसेबापत हरेक मजदुरले १ लाख ४६ हजार पाउने