तातोपानी नाका जोड्ने सडक बनाउन माग राख्दै सडक अवरुद्ध, झण्डै ७० करोडको स्याउ कुहिन थाल्यो

काठमाडौं । तातोपानी नाका जोड्ने मुख्य सडक खण्डको निर्माण तत्कालै गर्नुपर्ने माग राखेर स्थानीयबासीले उक्त सडक अवरुद्ध पारेका छन् । सिन्धुपाल्चोकको लार्चास्थित तातोपानी बन्दरगाहदेखि करिब ३ किलोमिटर माथिको इको पहिरो भन्ने स्थानमा स्थानीयबासीले पछिल्लो ४ दिनदेखि सडक अवरुद्ध पारेका छन् । स्थानीयबासीहरुले १० किलो, कोप्लाङ, घट्टेखोला, लिपिङलगायतका सडक खण्डमै बाँस गाँडेर सडक खण्ड अवरुद्ध पारेका … Continue reading तातोपानी नाका जोड्ने सडक बनाउन माग राख्दै सडक अवरुद्ध, झण्डै ७० करोडको स्याउ कुहिन थाल्यो