ट्रम्प प्रशासनको नयाँ राष्ट्रिय सुरक्षा रणनीति: चीन र रुस शत्रु नभई प्रतिस्पर्धी
काठमाडौं । गत साता अमेरिकाको ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरेको छ । उक्त रणनीति यसअघिका अमेरिकी विदेशनीतिहरूको तुलनामा निकै फरक देखिन्छ । सन् १९८७ मा पहिलोपटक अमेरिकाले राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरेको थियो । त्यसयता पहिलोपटक अमेरिकी सरकारले सम्पूर्ण विश्वको सुरक्षा ठेकेदार आफू नभएको स्वीकार गरेको छ । विशेषगरी सोभियत संघको पतनपछि अमेरिकाको … Continue reading ट्रम्प प्रशासनको नयाँ राष्ट्रिय सुरक्षा रणनीति: चीन र रुस शत्रु नभई प्रतिस्पर्धी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed