५९ पटक पेसीमा चढ्दासमेत हितेन्द्रले नपाएको त्यो न्याय, ५ सातामै पाएको यो न्याय

काठमाडौं । जेनजी आन्दोलनको बलमा बनेको सरकारका ऊर्जा मन्त्री कुलमान घिसिङको प्रस्तावमा असोज ५ मा हटाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई अदालतले न्याय दिएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत ११ गते कुलमान घिसिङलाई पदावधि सकिने बेला शून्य अंक दिएर उनलाई हटाउँदै शाक्यलाई नियुक्त गरेकाो थियो । त्यसअघि सरकारले … Continue reading ५९ पटक पेसीमा चढ्दासमेत हितेन्द्रले नपाएको त्यो न्याय, ५ सातामै पाएको यो न्याय