नेप्से पुनर्संरचनाः सरकारको स्वामित्व नराख्ने योजनासहित अर्थमन्त्री खनालले समितिसँग स्पष्ट मागेका ४ सुझाव

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को पुनर्संरचना सम्बन्धी सुझाव समितिले आफ्नो काम सुरु गरिसकेको छ । मंसिर २ गते बसेको मन्त्रिपरिषद बैठकले नेप्से पुनर्संरचना गर्न आवश्यक अध्ययन गरी सुझाव पेस गर्न नेप्सेको पुनर्संरचना सम्बन्धी सुझाव समिति, २०८२ गठन गर्ने निर्णय गरेको थियो । नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा गठित पाँच सदस्यीय अध्ययन … Continue reading नेप्से पुनर्संरचनाः सरकारको स्वामित्व नराख्ने योजनासहित अर्थमन्त्री खनालले समितिसँग स्पष्ट मागेका ४ सुझाव