एनपीएलका बाँकी ४ खेलमा टिकट बेचेर क्यानले कमाउँछ ३ करोड ४० लाख
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन अन्तर्गतको क्वालिफायर खेल मंगलबार हुँदै छ । क्वालिफ्लायर १ मा मंगलबार सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदै छ । गत सिजनको उपविजेता सुदूरपश्चिम र यस सिजन उत्कृष्ट लय लिएको विराटनगरबीचको खेललाई फाइनल सरहको मानिएको छ । यी मध्येको बिजेता सोझै फाइनलमा पुग्नेछ भने पराजित टोलीले … Continue reading एनपीएलका बाँकी ४ खेलमा टिकट बेचेर क्यानले कमाउँछ ३ करोड ४० लाख
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed