औद्योगिक कच्चा पदार्थको रुपमा मरिच, सुपारी र केराउको आयात फुकुवा गर्ने तयारी

काठमाडौं । सरकारले उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थको रुपमा मरिच, सुपारी र केराउको परिमाणात्मक बन्धेज फुकुवा गर्ने गृहकार्य सुरु गरेको छ । चालु आर्थिक वर्षमा औद्योगिक क्षेत्रलाई कच्चा पदार्थको रुपमा आवश्यक पर्ने मरिच, सुपारी र केराउको आयात गर्न फुकुवा नभएकाले उद्योगीहरुको मागको आधारमा परिमाणात्मक बन्धेज खुला गर्ने तयारी मन्त्रालयले गरेको छ … Continue reading औद्योगिक कच्चा पदार्थको रुपमा मरिच, सुपारी र केराउको आयात फुकुवा गर्ने तयारी