पोखरा विमानस्थलमा लागत अनुमान बढाएर भ्रष्टाचार, प्रत्येकसँग ८ अर्ब ३६ करोड विगो माग दाबी(पूर्णपाठ)

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ लागत अनुमान बढाएर भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्ष निकालेको छ । अख्तियारले आइतबार विशेष अदालतमा दायर गरेको मुद्दामा ५५ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले सबै प्रतिवादीबाट बढाइएको लागत अनुमान बराबरकै ८ … Continue reading पोखरा विमानस्थलमा लागत अनुमान बढाएर भ्रष्टाचार, प्रत्येकसँग ८ अर्ब ३६ करोड विगो माग दाबी(पूर्णपाठ)