पोखरा विमानस्थलमा भ्रष्टाचार: कमिसनका लागि धसाइएको थियो रनवे, काटियो ४० मिटर डाँडा

काठमाडाै‌ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ८ अर्ब रुपैयाँ भ्रष्टाचार भएको र ५५ जना संग्लग्न रहेको आरोपसहित अख्तियार दुरुपयोग आयोगले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गर्दै छ । मुद्दा दर्ताका यतिबेला नाम रुजु गर्ने काम भइरहेकाे अख्तियारले जानकारी दिएको छ । अख्तियारको यो निर्णयसँगै पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमा पाँच जना पूर्व पर्यटन मन्त्री, … Continue reading पोखरा विमानस्थलमा भ्रष्टाचार: कमिसनका लागि धसाइएको थियो रनवे, काटियो ४० मिटर डाँडा