सेयर बजार बढाउन भएका श्रृङ्खलाबद्ध (अ)सफल प्रयास

काठमाडौं । पुँजी बजारका नीतिगत प्रावधान र व्यवस्थाहरु निकै सहज अवस्थामा छन् । बजार बढाउन भन्दै लगानीकर्ताले रोइलो गर्दै माग गर्ने अधिकांश विषयहरु मौद्रिक नीतिमार्फत् नेपाल राष्ट्र बैंकले सम्बोधन गर्दै आएको छ । मुलुकको अर्थतन्त्रका बाह्य तथा आन्तरिक सूचकहरु पनि ठिकठाक अवस्थामै छन् । अझ, भन्नुपर्दा पुँजी बजारसँग सम्बन्धित नीतिहरुमा पछिल्लो केही समय यता शृङ्खलाबद्ध … Continue reading सेयर बजार बढाउन भएका श्रृङ्खलाबद्ध (अ)सफल प्रयास