प्रदीप अधिकारी भ्रष्टाचारमा मुछिएपछि प्राधिकरणमा डीजीको दौड, तिवारी अगाडि
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा निमित्त महानिर्देशको जिम्मा वरिष्ठताका आधारमा तोकिने भएको छ ।प्राधिकरणका महानिर्देशक (डीजी) प्रदीप अधिकारी भ्रष्टाचारको आरोपमा निलम्बनमा परेपछि डीजीको दौड चलिरहेको छ। मन्त्रालयका प्रवक्ता जयनायरायण आचार्यका अनुसार निलम्बमा परेको पत्र मन्त्रालयमातहत नै आएको र सोही अनुसार जानकारी गराइसकिएको छ । यसका लागि मन्त्रालयले नै तोकेर दिन सक्ने विषयमा पनि छलफल … Continue reading प्रदीप अधिकारी भ्रष्टाचारमा मुछिएपछि प्राधिकरणमा डीजीको दौड, तिवारी अगाडि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed