प्रभु बैंकबाट १५ करोड ऋण दुरूपयोग गरी शाक्यले प्रभु म्यानेजमेन्टको लोन सेटल गरेको भेटियो

काठमाडौं । बैंकिङ कसुरको आरोपमा गुण समूहका अध्यक्ष तथा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । उनलाई बुधबार ललितपुरको भनीमण्डलबाटनेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । उनीमाथि प्रभु बैंकबाट कर्जा लिएर दुरुपयोग गरेको प्रहरीको आरोप छ । शाक्यले प्रभु बैंकबाट गुण एयरलाइन्सका लागि लिएको कर्जा प्रभु म्यानेमेन्टलाई दिएर त्यसबाट … Continue reading प्रभु बैंकबाट १५ करोड ऋण दुरूपयोग गरी शाक्यले प्रभु म्यानेजमेन्टको लोन सेटल गरेको भेटियो