बैंकिङ कसुरको आरोपमा गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ

काठमाडौं । बैंकिङ कसुरको आरोपमा गुण समूहका अध्यक्ष तथा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । उनलाई बुधबार ललितपुरको भनीमण्डलबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । उनीमाथि प्रभु बैंकलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराध लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप छ । सोही प्रकरणमा … Continue reading बैंकिङ कसुरको आरोपमा गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ