४१ हजार ४० रुपैयाँ ठिक्क पार्नुस्, आउँदैछ रिलायन्सको आईपीओ

काठमाडौं । डेढ वर्षदेखि रोकिएको रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढेसँगै आईपीओमा आवेदन दिन चाहने लगानीकर्ताले ४१ हजार रुपैयाँ ठिक्क पार्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटललाई पत्र लेख्दै रिलायन्सको आईपीओ निष्कासन प्रक्रिया अघि बढाउन निर्देशन दिएसँगै आईपीओ भर्नेले ४१ हजार ४० रुपैयाँ … Continue reading ४१ हजार ४० रुपैयाँ ठिक्क पार्नुस्, आउँदैछ रिलायन्सको आईपीओ